कपाल नकाटेको भन्दै विष्टले दुवै कक्षाका गरी एक दर्जन विद्यार्थीमाथि निर्घात कुटपिट गरेको एक विद्यार्थीले बताए । उनले पिँडुलामा बसेको सुम्लो देखाउँदै भने, ‘जगटे र मुन्द्रेलाई चाहिँ जति लामो कपाल भएपनि कुनै कार्वाही गर्न सक्दैनन्, हामी सोझासाझा विद्यार्थीलाई छोटै कपाल हुँदाहुँदै पनि भाटैभाटाले पिटे ।’ उनले आफूजस्तै अरू एक दर्जन साथीहरूलाई प्रअ विष्टले चाकलगायत शरीरका विभिन्न ठाउँमा निलडाम हुनेगरी पिटेको बताए ।
बेलडाँगी ।
संसारभर यातनारहित शिक्षाको अभियान चलिरहेको भएपनि भुटानी शरणार्थी शिविरमा भने अझै यो अभियानको हावाले छुन सकेको छैन ।
विद्यार्थीहरूलाई कुनै पनि वहानामा यातना दिन नहुने विश्वव्यापि मान्यताको खिल्ली उडाउँदै बेलडाँगी शिविरस्थित एक विद्यालयका प्रधानाध्यापकले विद्यार्थीहरूमाथि निर्घात रूपमा कुटपिट गरेका छन् ।

Recent Post
Music Mela
Power News
Yogi Bikashananda
First Year in USA